टोकसो
Romanized: tokasho, tokaso
मन नपर्दो मान्छेलाई बिराम नै नभए पनि खेपैपिच्छे गरिने गाली; ट्वाकट्वाक; कचकच; करकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मन नपर्दो मान्छेलाई बिराम नै नभए पनि खेपैपिच्छे गरिने गाली; ट्वाकट्वाक; कचकच; करकर।
२.
दिनुपर्ने जति खान नदिएर ठग्ने काम।