टोकस्नु

Romanized: tokashnu, tokasnu

आफन्त कसैलाई बिरामै नभए तापनि निहुँ पारेर वा बिनसित्ति गाली गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [टोकसो+नु]

१.
आफन्त कसैलाई बिरामै नभए तापनि निहुँ पारेर वा बिनसित्ति गाली गर्नु।
२.
खानेकुरामा कन्जुस्याइँ गरी ठग्नु; थोरै दिनु।

सम्बन्धित शब्दहरू