टोकल्लु

Romanized: tokallu

बिरामीलाई ओल्टाइपल्टाइ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
बिरामीलाई ओल्टाइपल्टाइ गर्नु।
२.
बुढो, अशक्तलाई रेखदेख गर्नु।

सम्बन्धित शब्दहरू