टोकर

Romanized: tokar, tokara

सुकेपछि पनि झुर्रिएर प्रायः नधुलिने खालका पात, बोक्रा, बोट हुने वनस्पति (गुँदबाँस, निगालो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सुकेपछि पनि झुर्रिएर प्रायः नधुलिने खालका पात, बोक्रा, बोट हुने वनस्पति (गुँदबाँस, निगालो आदि)।

सम्बन्धित शब्दहरू