जोकर

Romanized: jokar, jokara

उटुङ्ग्याहा वा हाँसोलाग्दो कामकुरा गरेर मानिसलाई हँसाउने व्यक्ति; विदूषक; ठट्‌यौलो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
उटुङ्ग्याहा वा हाँसोलाग्दो कामकुरा गरेर मानिसलाई हँसाउने व्यक्ति; विदूषक; ठट्‌यौलो व्यक्ति।
२.
तासमा बाउन्न चक्कीदेखि बाहेक अनौठो चित्र भएको चक्की।
३.
बाउन्न चक्कीभित्रैबाट निर्धारित तासको पत्ती।

सम्बन्धित शब्दहरू