चोकर
Romanized: chokara, chokar, cokar, cokara
गहुँ, मकै आदि पिँद्धाखेरि नपिँधिने बाहिरी पातलो र चिल्लो भाग; बोक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शुष्क+ट]
1
गहुँ, मकै आदि पिँद्धाखेरि नपिँधिने बाहिरी पातलो र चिल्लो भाग; बोक्रो।