चोक

Romanized: choka, chok, cok, coka

चारैतिर घरले घेरिएको र बिचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन; चौक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चतुष्क]

१.
चारैतिर घरले घेरिएको र बिचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन; चौक।
२.
बजारको बिचमा रहेको त्यस्तो जमिन; चौबाटोको बजार ।
३.
लेकमा वा औलामा वर्षा र हिउँदमा लगेर गोठ राख्न तोकिएको ठाउँ।
४.
चौमुहानी।

सम्बन्धित शब्दहरू