चोक्टो

Romanized: chokto, cokto

चारैतिरको आकारप्रकार बराबर हुने गरी पारिएको टुक्रो; चौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चारैतिरको आकारप्रकार बराबर हुने गरी पारिएको टुक्रो; चौटो।
२.
खेत वा बारीको सानो गह्रो।
३.
राडी, गुन्द्री आदिको चारैतिर मिलेको टुक्रो; चकटी।

सम्बन्धित शब्दहरू