चोक्रा

Romanized: chokraa, chokra, chokr, cokr

रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु।
२.
फाटेका दुधको पानीबाट छुट्टिएको अंश; छोक्रा।
३.
राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने ढिका।
४.
गहुँको भुस; चोकर।

सम्बन्धित शब्दहरू