छोक्रा
Romanized: chhokraa, chhokra, chhokr, chokr
छपनीमा हालेर छानिसकेपछि वा तुवामा हालेर पाइपद्वारा रस तानिसकेपछि बाँकी रहने जाँडको खोस्टा; थिग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शल्क+ट > सोक्कडा]
१.
छपनीमा हालेर छानिसकेपछि वा तुवामा हालेर पाइपद्वारा रस तानिसकेपछि बाँकी रहने जाँडको खोस्टा; थिग्रो।
२.
रस निचरिसकिएको वस्तु; सिट्ठी।