छोक्राछोक्री
Romanized: chhokraachhokri, chhokrachhokri, chhokraachhokree, chhokraachokri
ठुलासाना छोक्राहरूको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुलासाना छोक्राहरूको समुदाय।
२.
कुनै रसदार वस्तुमा देखिने अलिअलि छोक्रा; केही थोरबहुत छोक्रा।