ठोकर
Romanized: thokar, thokara
ठोकर (thokar) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ठोकर(१)
(नाम)
१..
ठेस; ठक्कर; जीवनको हन्डर वा तितो अनुभव।
२..
शरीरमा हुने आघात।
ठोकर(२)
(नाम [नेवारी])
1.
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
ठोकर(३)
(नाम)
1.
नदी आदिको धारलाई छेक्न राखिएको काठ, ढुङ्गा आदि।