ठोकने
Romanized: thokane
चामलको पिठोबाट घिउतेलमा पकाएको पुरीजस्तो केही बाक्लो खाद्यवस्तु; बाबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चामलको पिठोबाट घिउतेलमा पकाएको पुरीजस्तो केही बाक्लो खाद्यवस्तु; बाबर।