ठोकपिट

Romanized: thokapit, thokapita

काम सिद्ध गर्न ठोक्ने, पिट्ने काम; सघन जाँच परीक्षण वा सघन पुछताछ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काम सिद्ध गर्न ठोक्ने, पिट्ने काम; सघन जाँच परीक्षण वा सघन पुछताछ।

सम्बन्धित शब्दहरू