कुटपिट
Romanized: kutapit, kutapita
परस्परमा कुट्ने र पिट्ने काम; कुटाइ र पिटाइ; कुटामारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुट्+पिट्]
१.
परस्परमा कुट्ने र पिट्ने काम; कुटाइ र पिटाइ; कुटामारी।
२.
कुटाइ र पिटाइका कारणबाट उब्जिएको झगडा वा मुद्दा।