कुट
Romanized: kut, kuta
कुट (kut) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुट(१)
(नाम [संस्कृत])
१..
किल्ला; दुर्ग; गढ।
२..
घर; छाप्रो।
३..
पहाड।
४..
रुख; वृक्ष।
५..
पत्थर आदि फोर्ने हतौडो; घन।
कुट(२)
(नाम [संस्कृत किट्ट])
1.
मौरीको चाकामा हुने च्याटच्याटी लाग्ने पहेंलो पदार्थ; महको कसर वा छोक्रा; मैन।