कुटज
Romanized: kutaj, kutaja
एक जङ्गली बोट वा त्यसैको फल; ठुलोकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक जङ्गली बोट वा त्यसैको फल; ठुलोकुरो।
२.
कमल।