कुज
Romanized: kuj, kuja
पृथ्वीबाट जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पृथ्वीबाट जन्मेको।
२.
(नाम)
मङ्गलग्रह; भौम ।
३.
कृष्णद्वारा मारिएको नरकासुर नामक राक्षस।