कुजिनु
Romanized: kujinu
शारीरिक विकार वा रोगले हातखुट्टा खुम्चनु वा नचल्नु; कुँजिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कुजो+इ+नु]
1
शारीरिक विकार वा रोगले हातखुट्टा खुम्चनु वा नचल्नु; कुँजिनु।