कुजो

Romanized: kujo

रोगले वा जन्मैदेखि हातगोडा नचल्ने; हातगोडा तन्काउन नमिल्ने; कुँजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कुब्ज]

1
रोगले वा जन्मैदेखि हातगोडा नचल्ने; हातगोडा तन्काउन नमिल्ने; कुँजो।

सम्बन्धित शब्दहरू