कुँजो
Romanized: kunjo, kumjo
शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कुब्ज]
१.
शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको।
२.
हातगोडा आदि नचल्ने अवस्थाको; कुजो।