काँजो

Romanized: kaamjo, kaanjo, kanjo, kamjo

खुकुरी, कर्द, हँसिया, आदिका बिंडको टाउकामा जडिने पित्तल वा अरू कुनै धातुको मुन्द्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काञ्जी]

1
खुकुरी, कर्द, हँसिया, आदिका बिंडको टाउकामा जडिने पित्तल वा अरू कुनै धातुको मुन्द्रा।

सम्बन्धित शब्दहरू