काँच

Romanized: kaamcha, kaamch, kamcha, kaancha

बालुवा, सोडा, चुन आदि मिसाएर तयार पारिएको तथा चुरा, बोतल, ऐना आदि बनाइने चम्किलो, पारदर्शक, कडा र फुट्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काच]

1
बालुवा, सोडा, चुन आदि मिसाएर तयार पारिएको तथा चुरा, बोतल, ऐना आदि बनाइने चम्किलो, पारदर्शक, कडा र फुट्ने वस्तु; सिसा।

सम्बन्धित शब्दहरू