खाँच
Romanized: khaamcha, khaamch, khamcha, khaancha
खाँच (khaamcha) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खाँच
(नाम)
1.
हे. खोच।
खाँच(१)
(नाम [संस्कृत खटिका])
1.
बट्टाईहरू थुनेर बोकिने पिंजरा।
खाँच(२)
(नाम [संस्कृत खण्ड?])
1.
कपडा चुन्दा बन्ने बुट्टा; खाँच्ता वा कपडा दोब्याउँदा पर्ने डिल र खोल्सा परेका बुट्टा; खाँज।