खाँचीकोट
Romanized: khaamchikota, khaamchikot, khamchikota, khaanchikota
लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा स्थित पुरानो दरबारका भग्नावशेष र भगवतीको मन्दिर भएको, बडादसैंको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा स्थित पुरानो दरबारका भग्नावशेष र भगवतीको मन्दिर भएको, बडादसैंको त्रयोदशीका दिन ठुलो मेला लाग्ने प्रसिद्ध ऐतिहासिक स्थल।