खाँची

Romanized: khaamchi, khamchi, khaanchi, khanchi

गोबर वा ढिस्काको माटो फ्याँक्न नर्कट आदि जेलेर बनाइएको, मुख फुकेको ठुलो टोकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाँच्+ई]

1
गोबर वा ढिस्काको माटो फ्याँक्न नर्कट आदि जेलेर बनाइएको, मुख फुकेको ठुलो टोकरी।

सम्बन्धित शब्दहरू