खाँचिनु

Romanized: khaamchinu, khamchinu, khaanchinu, khanchinu

कपडामा बुट्टा चुनिनु; खाँच्ने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [खाँच्+इ+नु]

1
कपडामा बुट्टा चुनिनु; खाँच्ने काम गरिनु ।

सम्बन्धित शब्दहरू