ग्याँचिनु

Romanized: gyaamchinu, gyamchinu, gyaanchinu, gyanchinu

ग्याँच्ने काम गरिनु; डल्लो पर्ने गरी कसेर थिचिनु; ङ्याकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
ग्याँच्ने काम गरिनु; डल्लो पर्ने गरी कसेर थिचिनु; ङ्याकिनु।

सम्बन्धित शब्दहरू