ग्याँच्नु

Romanized: gyaamchnu, gyamchnu, gyaanchnu, gyanchnu

कक्र्याएर डल्लो पर्ने गरी थिच्नु; ङ्याक्नु; दपेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कक्र्याएर डल्लो पर्ने गरी थिच्नु; ङ्याक्नु; दपेट्नु।

सम्बन्धित शब्दहरू