जाँच्नु
Romanized: jaamchnu, jamchnu, jaanchnu, janchnu
हेरेर वा विचार गरेर ठिकबेठिक, असल कमसल, योग्यअयोग्य छुट्ट्याउनु; परीक्षण गर्नु; पारख गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [जाँच+नु]
१.
हेरेर वा विचार गरेर ठिकबेठिक, असल कमसल, योग्यअयोग्य छुट्ट्याउनु; परीक्षण गर्नु; पारख गर्नु।
२.
जाँच लिनु ।