ख्याँच्नु

Romanized: khyaamchnu, khyamchnu, khyaanchnu, khyanchnu

कुनै बाजीमा प्रतियोगीलाई पछार्नु; प्रतियोगितामा जित्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै बाजीमा प्रतियोगीलाई पछार्नु; प्रतियोगितामा जित्नु।
२.
दबाउनु; सताउनु।

सम्बन्धित शब्दहरू