खाँच्नु
Romanized: khaamchnu, khamchnu, khaanchnu, khanchnu
धोएर घोट, कलप आदि गरेको कपडामा खुम्चिएका बुट्टा पार्नु; चुन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खाँच+नु]
1
धोएर घोट, कलप आदि गरेको कपडामा खुम्चिएका बुट्टा पार्नु; चुन्नु।