खाँचो

Romanized: khaamcho, khamcho, khaancho, khancho

कुनै आवश्यक कुरा नभएको अवस्था; अभाव; हर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै आवश्यक कुरा नभएको अवस्था; अभाव; हर्जा।
२.
आवश्यकता; चासो; जरुरत।

सम्बन्धित शब्दहरू