खाँचा
Romanized: khaamchaa, khaamcha, khamchaa, khaanchaa
केही पसाउने दुलो वा घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
केही पसाउने दुलो वा घर।
२.
खोपेर बनेको चिनो वा डोब; खाँच; खाँद।