टाङ्डी भाँच्नु
Romanized: taangdi bhaamchnu, taangdi bhamchnu, tangdi bhaamchnu, taangdi bhaanchnu
खुट्टा भाँच्नु; चलखेल गर्न नसक्ने बनाउनु; व्यक्तिको उभिने सामर्थ्य नाश गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
खुट्टा भाँच्नु; चलखेल गर्न नसक्ने बनाउनु; व्यक्तिको उभिने सामर्थ्य नाश गर्नु।