भुँडी भर्नु
Romanized: bhundi bharnu, bhumdee bharnu, bhundee bharnu, bhundii bharnu
गलत ढङ्गले अर्काको धन हडप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
गलत ढङ्गले अर्काको धन हडप्नु।
२.
गलत ढङ्गले पैसा कमाउनु।