सधुक्कडी भाषा

Romanized: sadhukkadi bhaashaa, sadhukkadi bhaasha, sadhukkadi bhashaa, sadhukkadi bhaasaa

विभिन्न भाषाको मिश्रणले गर्दा कुनै भाषाको मूल रूपभन्दा भिन्न भएको, साधुहरूले बोल्ने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न भाषाको मिश्रणले गर्दा कुनै भाषाको मूल रूपभन्दा भिन्न भएको, साधुहरूले बोल्ने भाषा।

सम्बन्धित शब्दहरू