जाँच
Romanized: jaamcha, jaamch, jamcha, jaancha
ठिकबेठिक, योग्यअयोग्य, साँचोझुटो केकस्तो छ भनी छानबिन गर्ने काम; पारख; छानबिन; छ्यानविचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत याचना]
१.
ठिकबेठिक, योग्यअयोग्य, साँचोझुटो केकस्तो छ भनी छानबिन गर्ने काम; पारख; छानबिन; छ्यानविचार।
२.
विद्यार्थीले पाठ्यक्रम पूरा गरेपछि कक्षा वा तहमा उत्तीर्ण हुनका लागि लिखित वा मौखिक उत्तर दिने कार्य; परीक्षा।
३.
त्यस्तो परीक्षा लिने कार्य।