जाँचकी

Romanized: jaamchaki, jamchaki, jaanchaki, janchaki

जाँच्ने व्यक्ति; परीक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जाँच्ने व्यक्ति; परीक्षक।
२.
निरीक्षक ।
३.
(विशेषण) पारखी; जाँच लिने।

सम्बन्धित शब्दहरू