खाताजाँच

Romanized: khaataajaamcha, khaataajaamch, khaataajamcha, khaatajaamcha

अड्डाखाना वा कम्पनी, महाजन आदिको आम्दानी खर्चको हिसाब जाँच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खाता+जाँच]

1
अड्डाखाना वा कम्पनी, महाजन आदिको आम्दानी खर्चको हिसाब जाँच्ने काम।

सम्बन्धित शब्दहरू