घाजाँच
Romanized: ghaajaamcha, ghaajaamch, ghaajamcha, ghajaamcha
कसैले कसैलाई कुटपिट गरेका अवस्थामा अड्डामार्फत चिकित्सकद्वारा घाउचोट, खतको रूप र अवस्था जाँच गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घा+जाँच]
1
कसैले कसैलाई कुटपिट गरेका अवस्थामा अड्डामार्फत चिकित्सकद्वारा घाउचोट, खतको रूप र अवस्था जाँच गराउने काम।