घाँच
Romanized: ghaamcha, ghaamch, ghamcha, ghaancha
जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ।
२.
पहाडको फेदी; दुई डाँडाका बिच वा पुछारको सोतो जमिन।