खाता

Romanized: khaataa, khaata, khataa, khaat

कुनै कार्य, विभाग वा व्यक्ति आदिको आयव्यय वा लेनदेनको लेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कार्य, विभाग वा व्यक्ति आदिको आयव्यय वा लेनदेनको लेखा।
२.
हरेक ग्राहक, असामी आदिको लेनदेन वा यस्तै हिसाब राख्ने किताब; बही।
३.
जमिनको नाप, आम्दानी आदिको बेहोरा लेख्ने सरकारी बही; क्षेत्रीय पुस्तिका।

सम्बन्धित शब्दहरू