खाताबही
Romanized: khaataabahi, khaatabahi, khataabahi, khaataabahee
विभिन्न कार्यालय वा व्यक्ति विशेषको आम्दानी खर्च, रकम कलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खाता+बही]
1
विभिन्न कार्यालय वा व्यक्ति विशेषको आम्दानी खर्च, रकम कलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर)।