बहीखाता
Romanized: bahikhaataa, bahikhaata, bahikhataa, bahikhaat
बहीको पुस्तक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बहीको पुस्तक ।
२.
दैनिक कारोबारको ऋणधन वा आम्दानीखर्च देखाउने गरी लेखिएको लेखाको किताब; खाताबही।