बहीपत्र
Romanized: bahipatr, baheepatra, baheepatr, bahiipatr
बहीसम्बन्धी कागतपत्र; खर्चबर्चको हिसाब राखिएको कापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बहीसम्बन्धी कागतपत्र; खर्चबर्चको हिसाब राखिएको कापी।