बहुपत्र
Romanized: bahupatr, bahupatra
अभ्रक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभ्रक।
२.
प्याज।
३.
अनेकौँ पत्र भएको।