बहुमूत्र
Romanized: bahumutr, bahumootra, bahumootr, bahumuutr
धेरै पिसाब लाग्ने एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै पिसाब लाग्ने एक रोग।
२.
(विशेषण)
धेरै पिसाब हुने रोग लागेको।