बहुमान्य
Romanized: bahumaanya, bahumaany, bahumany, bahumanya
धेरैले मानेको वा आदर गरेको; सम्माननीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरैले मानेको वा आदर गरेको; सम्माननीय।
२.
धेरैलाई मान्य हुने; धेरैलाई मन पर्ने।