बहुमान
Romanized: bahumaana, bahumaan, bahuman, bahumana
अति घमन्ड; बढ्ता सेखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अति घमन्ड; बढ्ता सेखी।
२.
कसर वा दोष थुप्रै भएको।